स्पेनमा २४ घण्टा १८४ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

स्पेनमा २४ घण्टा १८४ जना कोरोना संक्रमितको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा १८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २७ हजार १०४ पुगेको छ । एकै दिन १ हजार ५७५ जनामा संक्रमण पुष्टि भएपछि  कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९५ पुगेको छ ।

संक्रमित भएका १ लाख ८० हजार ४७० जना उपचारपछि निको भएका छन् । ६२ हजार १३० जना उपचार भइरहेकोमा १ हजार ५३४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १२ : २२ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण