फ्रान्समा २४ घण्टामा देखिएनन् कोरोना भाइरसका नयाँ संक्रमित « Khabarhub

फ्रान्समा २४ घण्टामा देखिएनन् कोरोना भाइरसका नयाँ संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्समा पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

यद्यपि पछिल्लो २४ घण्टामा त्यहाँ ८३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको कुल संख्या २७ हजार ७४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७८ हजार ६० छ । त्यसमध्ये ५८ हजार ६७३ जना उपचारपछि निको भएका छन् भने ९२ हजार ३१३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : ०४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण