त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो « Khabarhub

त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) का ३८ जना चिकित्सकलाई क्वारेन्टाइमा राखिएको छ ।

अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले खबरहबलाई बताए ।

डा डासका अनुसार संक्रमतिको सम्पर्कमा आएका ३८ जना चिकित्सक तथा नर्सलाई अस्पतालको गशेणमानसिंह भवनमा रहेको क्वारेन्टाइमा राखिएको छ ।

यस्तै संक्रमति बालिका भर्ना भएको न्युरो वार्डलाई सिल गरिएको छ । त्यहाँ ५ जना बिरामीहरु उपचारत छन् ।

डा दासका अनुसार संक्रमित बालिकालाई पनि अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । संक्रमित बालिका रहेको न्युरो वार्डमा सील गरिएपनि अस्पतालको ओपिडि र आकस्मिक सेवा भने सुचारु छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : १० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत