नवलरासीका कोरोना संक्रमित ४९ वर्षे पुरुष कोलकत्ताबाट रक्सौलसम्म ट्रकमा आएका थिए « Khabarhub

नवलरासीका कोरोना संक्रमित ४९ वर्षे पुरुष कोलकत्ताबाट रक्सौलसम्म ट्रकमा आएका थिए


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवलपरासीमा कोरोना संक्रमण पुष्टि भएका ४९ वर्षका पुरुष भारतको कलकत्ताबाट आएको खुलेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका अनुसार संक्रमित पुरुष वैशाख ३० गते रक्सौलसम्म ट्रकमा आएका थिए ।

रक्सौलदेखि नवलपरासीसम्म अर्को ट्रकमा आएका थिए । भरतपुर सम्म सामान लिन रक्सौल पुगेको ट्रकमा एकातिर पुरुष बैशाख ३० गते राति भरतपुरको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।

कोरोना विशेष अस्पताल भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले केहि समय अघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

स्वास्थ्य कार्यालय नवलपरासीले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ३ : १७ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका