नवलरासीका कोरोना संक्रमित ४९ वर्षे पुरुष कोलकत्ताबाट रक्सौलसम्म ट्रकमा आएका थिए | Khabarhub Khabarhub

नवलरासीका कोरोना संक्रमित ४९ वर्षे पुरुष कोलकत्ताबाट रक्सौलसम्म ट्रकमा आएका थिए


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवलपरासीमा कोरोना संक्रमण पुष्टि भएका ४९ वर्षका पुरुष भारतको कलकत्ताबाट आएको खुलेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका अनुसार संक्रमित पुरुष वैशाख ३० गते रक्सौलसम्म ट्रकमा आएका थिए ।

रक्सौलदेखि नवलपरासीसम्म अर्को ट्रकमा आएका थिए । भरतपुर सम्म सामान लिन रक्सौल पुगेको ट्रकमा एकातिर पुरुष बैशाख ३० गते राति भरतपुरको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।

कोरोना विशेष अस्पताल भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले केहि समय अघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

स्वास्थ्य कार्यालय नवलपरासीले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ३ : १७ बजे

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार