गृहले सवारी पास नदिएपछि झापामै रोकिए पूर्वराजा शाह दम्पति « Khabarhub

गृहले सवारी पास नदिएपछि झापामै रोकिए पूर्वराजा शाह दम्पति


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं आउने सवारी पास नपाएपछि झापामै रोकिएका छन् ।

पूर्वराजा शाहले काठमाडौं आउनका लागि पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए । प्रक्रिया नपुगेको प्रशासनले दिएको पास पनि रद्द गरेको छ ।

गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेको जानकारी दिए ।

पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले बताए ।

गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने रानामगरले बताए । पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किने छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ३२ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु