अमेरिकामा २४ घण्टामा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

अमेरिकामा २४ घण्टामा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार ७८७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा आइतबार बिहानसम्म १ लाख १७ हजार ५२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६९९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ५० हजार २२३ जना संक्रमणमुक्त भएका छन्  भने ११ लाख ७४ हजार ४० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ५ : ५६ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ