रुसमा ५ लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

रुसमा ५ लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ७०६ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख २० हजार १२९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ८२९ पुगेको छ ।

२ लाख ३८ हजार ६५९ जनाको उपचार भइरहेको छ भने २ लाख ७४ हजार ६४१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : ४५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को