गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुग्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुग्यो


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको बिज्ञप्ति अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का दुई जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।

जिल्लाको देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही नगरपालिकाको क्वारेन्टाइनमा बसेका वर्ष २३ र ३२ का दुई पुरूषमा संक्रमण पुष्टि भएको   निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरूलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : ०० बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम