सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालले एक विज्ञप्ति निकाल्दै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो।

नयाँ थपिएका संक्रमितहरु ३ जना महिला र चार जना पुरुष छन् । संक्रमितमध्ये कञ्चनपुरका एक जना पुरुष, अछामका एक जना महिला र एकजना पुरुष, र कैलालीका दुईजना महिला र दुई जना पुरुष छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : ०७ बजे

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी