भेरी अस्पतालको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा २०० नमुना परीक्षण गरिएको मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू एकजना महिला र ९ जना पुरुष छन् । उनीहरुमध्ये रोल्पाका तीनजना पुरुष, बर्दियाका एकजना पुरुष, बाँकेकी एक जना महिला र दाङका पाँच जना पुरुष छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : ०९ बजे

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय