च्याम्पियन्स लिग : एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनी क्लब आरबी लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा आरबी लेइपजिंगले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आरबी लाइप्जिग लागि डानी ओल्मो र टेलर एडम्सले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि जोअओं फेलिक्सले एक गोल गरेका थिए ।

१-१ गोलको बराबरी रहेको अवस्थामा खेलको ८८औ मिनेटमा एडम्सले गोल गर्दै आरबी लेइपजिंगलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याएका हुन् ।

योसँगै आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा लाइप्जिग पीएसजीसँग अगस्ट १८ मा खेल्ने छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ३१ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित