सिन्धुपाल्चोक लिदी पहिरोका १० तस्वीर « Khabarhub

सिन्धुपाल्चोक लिदी पहिरोका १० तस्वीर


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोले २७ घर पुरेको छ । ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् ।

स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२ घर पूर्ण रुपमा क्षति पुगेको बाँकी ५ घरमा आंशिक क्षति पुगेको दोङले बताए ।

गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले पहिरो खस्ने र तलबाट झर्ने क्रम जारी रहँदा उद्धारमा कठिनाइ भएको बताएका छन् । उद्धारका लागि गएको हेलिकोप्टर पनि घटनास्थलमा अवतरण हुन सकेको छैन ।

पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको टोली गएपनि हेलिकोप्टर चौतारामा अवतरण गरिएको छ ।

हेर्नुहोस घटनास्थलका तस्वीर

 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : २१ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल