भिडियोमा आस्थाको 'फाट्यो नि माइतीको चिनो' | Khabarhub Khabarhub

भिडियोमा आस्थाको ‘फाट्यो नि माइतीको चिनो’


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउतले आफ्नो गीत ‘फाट्यो नि माइतीको चिनो’ को आधिकारिक भिडियो बजारमा ल्याएकी छिन् ।

६ वर्षअघि कृपा दृश्य अनप्लगमा आस्थाले यो गीतमा प्रस्तुति दिएकी थिइन् । त्यतिबेला नै गीत खुबै लोकप्रिय भएको थियो ।

आस्थाले यो गीतको आधिकारिक भिडियो बिहीवार मात्र सार्वजनिक गरेकी हुन् ।

गीतमा सुरेश अधिकारीले शब्द र संगीत सिर्जना गरेका छन् । यस्तै गीतमा आस्था राउतको स्वर सुन्न सकिन्छ ।

कलाकार दिया मास्के र मनोज जोशीले भिडियोमा अभिनय गरेका छन् । भिडियोको छायांकन दीया मास्के र मनोज जोशीले गरेका हुन् भने सान थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ३३ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद