भिडियोमा आस्थाको ‘फाट्यो नि माइतीको चिनो’ « Khabarhub

भिडियोमा आस्थाको ‘फाट्यो नि माइतीको चिनो’


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउतले आफ्नो गीत ‘फाट्यो नि माइतीको चिनो’ को आधिकारिक भिडियो बजारमा ल्याएकी छिन् ।

६ वर्षअघि कृपा दृश्य अनप्लगमा आस्थाले यो गीतमा प्रस्तुति दिएकी थिइन् । त्यतिबेला नै गीत खुबै लोकप्रिय भएको थियो ।

आस्थाले यो गीतको आधिकारिक भिडियो बिहीवार मात्र सार्वजनिक गरेकी हुन् ।

गीतमा सुरेश अधिकारीले शब्द र संगीत सिर्जना गरेका छन् । यस्तै गीतमा आस्था राउतको स्वर सुन्न सकिन्छ ।

कलाकार दिया मास्के र मनोज जोशीले भिडियोमा अभिनय गरेका छन् । भिडियोको छायांकन दीया मास्के र मनोज जोशीले गरेका हुन् भने सान थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ३३ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)