सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित) | Khabarhub Khabarhub

सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित)


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् ।

पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् । पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

जिसस प्रमुख तामाङका अनुसार बेपत्ता हुनेको नामावली यस्तो छ

१.छबीलाल दोङ,
२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६.साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ती
१२.जिते झाक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टिकामाई दोङ
२०.छिरीङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रिती दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनीस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुस दोङ
३७.सुवास तामाङ
३८.टिकामाई दोङ

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ०९ बजे

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आगामीमाघ ८ गतेदेखि आईपीओ निष्कासन

नेपाल लाइफ इन्स्योरेन्सको लाभन्स घोषणा

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई

माघीको तयारीमा थारू समुदाय

कैलाली– थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ ।

वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

कैलाली– कैलालीको टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका

पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत– पर्वतमा चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन प्रशोधन उद्योग सञ्चालनमा