२० प्रतिशत ‘वेड’ कोरोना संक्रमितको लागि छुट्याउन निजी अस्पताललाई अपिल « Khabarhub

२० प्रतिशत ‘वेड’ कोरोना संक्रमितको लागि छुट्याउन निजी अस्पताललाई अपिल


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको लागि उपत्यकामा आइसोलेसन वेड अभाव हुन थालको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत उपत्यका लगायत शहरी क्षेत्रका अस्पतालमा वेड अभाव हुन थालेकाले निजी अस्पताललाई समेत वेड व्यवस्थापनका लागि अपिल गरेको छ।

मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरुमा २० प्रतिशत वेडहरु कोभिड व्यवस्थापनका लागि राख्न अपिल गरेको हो ।

मनत्रालयको निर्देशनबिना रेफर गरिएका बिरामीहरुको कोभिड अस्पतालहरु राख्न समस्या भएकाले बिरामी व्यवस्थापनको लागि हब अस्पतालको संयोजनमा सोही अस्पतालमै राख्न पनि अनुरोध गरेको छ ।

यस्तै उपत्यका भित्रका अस्पतालमा बिरामी रेफर गर्नुअघि हब अस्पतालको समन्वयमा स्वास्थ्य मन्त्रालयबाट निर्देशन लिनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : १६ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१