काठमाडौं महानगरले सिल गरिएका क्षेत्रको फोहोर तत्काल नउठाउने « Khabarhub

काठमाडौं महानगरले सिल गरिएका क्षेत्रको फोहोर तत्काल नउठाउने


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सटडाउन तथा सिल गरिएका क्षेत्रको फोहोर तत्काल संकलन गर्न नसक्ने जनाएको छ ।

सिल गरिएका क्षेत्रका आवात-जावतमा प्रतिबन्ध लगाइएको हुँदा नागरिकलाई उत्पादित फोहोर आफ्नै स्थानमा व्यवस्थापन गर्न महानगरको वातावरण विभागले अनुरोध गरेको छ ।

‘कोरोना लागेको छ भने त त्यसै पनि जान पाइँदैन, सिल गरेको स्थानमा झन आवत-जावतमा प्रतिबन्ध लगाएको हुन्छ’ विभागमा प्रमुख हरिकुमार श्रेष्ठले खबरहबसग भने,’ ‘वडाले ७ देखि १५ दिनसम्म सिल गर्छ त्यतिन्जेलसम्मको लागि फोहोरलाइ आफैले व्यवस्थापन गर्नुहोला ।’

काठमाडौं महानगरका ३२ वडा मध्ये कोरोना जोखिम बढेका केही क्षेत्रमा सिल गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ०० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली