कोरोना संक्रमित बढेपछि नवलपरासीमा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि नवलपरासीमा निषेधाज्ञा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय नवलपरासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकद्वारा जारी विज्ञप्तिमा शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिनका लागि निषेधाज्ञा लागू हुने जनाइएको छ ।

निषेधाज्ञाको समयमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : २२ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१