काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या « Khabarhub

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । छुरा प्रहार गर्ने दोर्जे फरार छन् ।

उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ ।

दुई जनाबीच भनाभन हुँदा विवाद चर्किएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : ३९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला