‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण « Khabarhub

‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डार्ई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण गरेको छ।

कम्पनीले सोमबार एक कार्यक्रम गरी उक्त अफरका बिजेताहरु नागेश्वरप्रसाद (कपन नं. १२७२) शाहलाई भेनस र शालिकराम अधिकारीलाई ( कुपन नं. ३२९) स्यान्ट्रो मग्नाको साँचो हस्तान्तरण गरेका हुन्।

उक्त अफरका विजेताहरु लक्की ड्र मार्फत गरिएको हुन्डाईले जनाएको छ।

कम्पनीका अनुसार बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी हुन्।

दुबई भ्रमण जित्नेमा भरत सिंह पौडेल (कुपन नं.-३९७), चन्द्र मणी पौडेल (कुपन नं. : २७५), श्रीजेश घिमिरे (कुपन नं. : ९९६), महेश्वर लाल सिंह (कुपन नं.: ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. : ९४४), राजु शाह (कुपन नं. : ७६), दल बहादुर बि. क.(कुपन नं.: ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. : ७१६), एन. आइ. सि. एसिया बैंक लि. (सिओ) निर्भीक सापकोटा (कुपन नं. : ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. : ३५) रहेका छन्।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै नि:शुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : २० बजे

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य