६७ बर्षीय अनुप जलौटाको विवाह ३० बर्षीया आफ्नै शिष्यासँग ? « Khabarhub

६७ बर्षीय अनुप जलौटाको विवाह ३० बर्षीया आफ्नै शिष्यासँग ?


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतीय भजन सम्राट अनूप जलोटा प्राय खबरमा छाइरहन्छन् । यस पटक भने उनी आफ्नी शिष्या अर्थात जसलीन मथारूसंगको विवाहको चर्चाका कारण खबरमा छन् ।

हालै सामाजिक सञ्जालमा अनुप र जसमिनको विवाह पोसाकको फोटो भाइरल बनेको छ । फोटो भाइरल भएसंगै आधुनिक पोसाक र रहनसहनमा रमाउने ३० बर्षिय जसलीन र संस्कारी छबि बनाएका सास्कृतिक पोसाक मात्र लगाउने ६७ बर्षिय अनुपको विवाहको खबरले निकै चर्चामा छ ।

तर विवाहको बिषयमा अनुपले भने खण्डन गरेका छन् । अनुपले जसलीनसंग विवाहको चर्चा झुटो भएको बताएका छन् । उनका अनुसार धोतीकुर्ता लगाएर भक्ति भजन गाउने उनी र आधुनिक पहिरन लगाउने जसलीनको म्याच हुदैन । यसलाई उनको परीवार र नातेदारले उचित मान्दैनन् । त्यसैले उनिहरुबीच विवाह हुने कुनै संभावना छैन । अनुपले जसलीनसंग विवाहका निम्ती आफु ३५ बर्षको भएपनि तयार नरहेको बताए ।

भाइरल फोटोको बिषयमा अनुपले वो मेरी स्टुडेन्ट है नामक फिल्मको रहेको बताएका छन् । जहाँ अनुप जसलीनको पिताका भुमिकामा थिए । अनुप र जसलीनको प्रेमको चर्चा चलेको यो पहिलो पटक भने होइन, बिगबोसमा रहँदा दुबैको चर्चा निकै थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ४३ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको