सिंहसँग सुरक्षागार्डले सहयोग मागे (भिडियो सहित) « Khabarhub

सिंहसँग सुरक्षागार्डले सहयोग मागे (भिडियो सहित)


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा देखिने कैयौं भिडियोले हामीलाई आक्रोशित, भावुक, खुसी र पुलकित बनाउँछ । यस्ता भिडियो एक पटक मात्र हेरेर चित्त बुझ्दैन । क्यामेरामा कैद भएका यस्तै केहि भिडियो मध्ये एक भिडियो भाइरल बनेको छ ।

भारतको गुजरातस्थित गिर नेशनल पार्कका सुरक्षागार्ड महेश सोन्दरवा नामक एक कर्मचारी ड्युटी सकेर बेलुकी घर फर्किदै थिए । यत्तिकैम मोटरसाइकल मार्फत घर जादै गरेका उनले बाटो छेकेर बसेको एक सिंह देख्छन् । तर उनी जंगल को राजा मानिने सिंह देखेर डराएर भाग्नुको साटो उल्टै सिंहसंग सहयोग माग्दछन् ।

महेशले बाटो छेक्ने सिंहसंग आफ्नो स्थानीय भाषा गुजरातीमा सहयोग माग्दछन् । उनी सिंहलाई सम्झाउछन् सारा दिन सेवापछि अब उनी घर जान चाहान्छन् । भिडियोमा त्यसपछिको घटना देखेर जो कोहि छक्क पर्दछन् । महेशले मागेको सहयोगको भाषा बुझेर सिंहले बाटो छोडदिन्छ ।

महेशको यस भिडियो अहिले भाइरल छ । मानिस र जंगली हिस्रक पशुबीचको भाषाको तालमेललाई धेरैले सकारात्मक मानेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : १५ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका