सूचना तथा प्रसारण विभागबाट दिइने सेवा स्थगित | Khabarhub Khabarhub

सूचना तथा प्रसारण विभागबाट दिइने सेवा स्थगित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना तथा प्रसारण विभागबाट दिइँदै आएका सेवाहरु स्थगित गरिएको छ ।

विभागमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य तीन जना कर्मचारीहरू आइसोलेसनमा बसेकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै तत्कालको लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रेस पास वितरण तथा नवीकरण, अनलाइन दर्ता तथा नवीकरण, रेडियो टिभी सम्बन्धी सम्पूर्ण कामहरू र विदेशी पत्रकारहरूको भीषा सिफारिस सम्बन्धी कामहरू अर्को सूचना जारी नभए सम्मको लागि बन्द गरेको छ ।’

यसैगरी विज्ञापन रहित (Clean Feed) प्रसारण सम्बन्धी काम भने नियमित रूपमा सञ्चालन हुने विभागले जनाएको छ ।

यस्तो छ विभागद्वारा जारी सूचना 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : २८ बजे

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा