सीमा क्षेत्रमा कडाई गर्ने इयू नेताहरूबीच सहमति « Khabarhub

सीमा क्षेत्रमा कडाई गर्ने इयू नेताहरूबीच सहमति


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूरोपेली यूनियनका नेताहरूले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका छन् ।

युरोपेली मुलुकमा मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ ।

जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका लागि बसेको बैठकले सीमानामा कडाई गर्ने निर्णय गरेको हो ।

ईयू मुलुकहरूबीच सहकार्य अझ बढाउँदै आतङ्कवादविरुद्धको नीतिलाई थप कडा बनाउन उनीहरू सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : १० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक