सीमा क्षेत्रमा कडाई गर्ने इयू नेताहरूबीच सहमति « Khabarhub

सीमा क्षेत्रमा कडाई गर्ने इयू नेताहरूबीच सहमति


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूरोपेली यूनियनका नेताहरूले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका छन् ।

युरोपेली मुलुकमा मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ ।

जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका लागि बसेको बैठकले सीमानामा कडाई गर्ने निर्णय गरेको हो ।

ईयू मुलुकहरूबीच सहकार्य अझ बढाउँदै आतङ्कवादविरुद्धको नीतिलाई थप कडा बनाउन उनीहरू सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया