जर्जियामा हातले गरिएको गणनामा पनि बाइडेनको जित | Khabarhub Khabarhub

जर्जियामा हातले गरिएको गणनामा पनि बाइडेनको जित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले जर्जिया राज्यमा फेरि गरिएको गणनामा पनि जितेका छन् ।

जर्जियामा हातैले गनेर फेरि गरिएको गणनामा पनि बाइडेनले जित हात पारेका हुन् ।

यो मतपरिणामले बाइडनले राष्ट्रपति चुनावमा फराकिलो अन्तरले जितेका छन् ।

बाइडेनको पक्षमा अब ३०६ इलेक्टोरल मत पुगेको बीबीसीले जनाएको  छ। सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने बाइडेन पहिलो डेमोक्र्याटिक उम्मेदवार पनि बनेका छन् ।

पदासीन राष्ट्रपति रहेका रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्दा २३२ इलेक्टरल मत मात्र पुगेको छ । चुनावमा पराजय भए पनि उनले अहिलेसम्म हार स्वीकारेका छैनन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ४० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास