यस्ता सपनाले बन्नुहुनेछ मालामाल « Khabarhub

यस्ता सपनाले बन्नुहुनेछ मालामाल


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हामी सबै कहिलेकाँहि सपना त देख्छौँ नै । तर, ति सपनाको महत्व के त ? त्यसले के संकेत गर्छ भन्ने बारेमा हामी अनविज्ञ छौँ ।

आज हामी तपाईलाई यस्तो एउटा सपनाको बारेमा जानकारी दिँदैछौँ, जो सपना तपाईले देखेमा भाग्य चम्किँदैछ भनेर बुझ्न आवश्यक छ ।

१. अंगालो मारेको देख्नु – सुखको काम प्राप्ती । यदी महिलाले महिलालाई अंगालो हालेको देख्नु– धन प्राप्तिको संकेत ।

२. कमलको फूल देख्नु – ज्ञान प्राप्ती ।

३. साना बालक देख्नु – ईच्छा पूरा ।

४. देवी देवता देख्नु – धनधान्य बढ्नु ।

५. नदी, वृक्ष वा पर्वत देखेमा – धन प्राप्त हुन्छ ।

६. पानी देख्नु– धन बढ्नु ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ५० बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०