जवान राख्न खानोस् हरियो खुर्सानी « Khabarhub

जवान राख्न खानोस् हरियो खुर्सानी


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भनिन्छ पिरो खाना स्वादिष्ट हुँदैन । तर के तपाईलाई त्यही पिरो बनाउने हरियो खुर्सानीका फाइदाहरुको बारेमा थाहा छ ? यदी छैन भने आज हामी तपाईलाई त्यसका अनगिन्ती फाइदाका बारेमा जानकारी दिनेछौँ ।

हरियो खुर्सानीमा आइरनको साथै एन्टी अक्सिडेन्ट्स प्रोपर्टीज पनि पाइन्छ । यसले शरीरका कोशिकाहरुलाई बुढो बन्नबाट रोक्छ ।

विज्ञकाअनुसार हरियो खुर्सानीमा फाइटो न्यूट्रिएन्ट्स पाइन्छ । यो फाइटो न्यूट्रिएन्ट्सले हाम्रो छालाको दाग हटाउँछ । साथै त्यसमा चमक ल्याउँछ ।

यसले शरीरमा ब्लड सर्कुलेशनलाई तीव्र बनाउँछ । साथै यसमा पाइने क्योटीनले आँखाको ज्योती बढाउन सहयोग गर्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ४८ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने