तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर] « Khabarhub

तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर]



काठमाडौं-तिहारको तेस्रो दिन शनिबार (आज) साँझ नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।

औँशीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । यतिबेला काठमाडौं उपत्यका बत्तीको उज्यालोले झिलिमिली देखिएको छ।

फूल, रङ र उज्यालोको चाड मानिने दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।

तर यसवर्ष कोरोना महामारीका कारण देउसी भैली कार्यक्रम भनि स्थगित गरिएका छन् ।  घर–घरमा विभिन्न किसिमका बत्तीहरु बालिएका छन् । पूरै शहर हेर्दा राजधानी ‘कलरफूल’ देखिएको छ ।

घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बिजुली बत्तीहरू बालिने गरिन्छ ।

पाँच दिनसम्म मनाइने तिहार झिलीमिली बत्तीकै कारण विशेष बन्छ । त्यसो त तिहारको पहिलो दिन काग तिहारका दिनदेखि नै काठमाडौं उपत्यका झिलिमिली बनेको थियो ।

हेरौँ काठमाडौंका विभिन्न स्थानबाट देखिएको तिहारको झिलिमिली

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ०० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा