प्रिमियर लिग : साविक बिजेता लिभरपुल बराबरीमा रोकियो « Khabarhub

प्रिमियर लिग : साविक बिजेता लिभरपुल बराबरीमा रोकियो


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल फुलहमसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुल फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

फुलहमको मैदानमा मोहमद सलाहले दोस्रो हाफमा गोल गरेर  लिभरपुलको हार टारे ।

सलाहले खेलको ७९औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । २५औँ मिनेटमा बोब्बी रेइडले गोल गर्दै फुलहमलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्न बाध्य भयो ।

बराबरीसँगै लिभरपुलले १२ खेलमा २५ अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ भने फुलहम ८ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ३० बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको