पाकिस्तानी नायिका महिरा खानलाई कोरोना « Khabarhub

पाकिस्तानी नायिका महिरा खानलाई कोरोना


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पाकिस्तानी नायिका महिरा खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महिराले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको बताएकी हुन् । उनी यतिबेला आइसोलेसनमा छिन् ।

महिराले आफूलाई कोरोना संक्रमण भएको बताउँदै इन्स्टाग्राममा लेखेकी छिन् – मलाई कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएको छ । मैले आफूलाई आइसोलेट गरेकी छु, मेरो सम्पर्कमा आएकालाई मैले जानकारी पनि दिएकी छु ।

उनले आफू छिट्टै निको हुने विश्वास व्यक्त गरेकी छिन् । साथै महिराले मास्कको प्रयोग गर्न र आफ्नो उचित ख्याल गर्न सबैलाई अनुरोध समेत गरेकी छिन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ४० बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास