नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’ « Khabarhub

नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ ।

आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो ।

प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ । तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र पञ्चकन्या गाउँपालिका-३ मा ८ हल गोरु जुधाइने आयोजकको भनाइ छ ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने छ। नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन पहिलादेखिनै गोरु जुधाइदै आएको छ।

उक्त मेला हेर्न राजधानी काठमाडौंदेखि देशका विभिन्न भागबाट सर्वसाधारण नुवाकोट पुग्ने गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ०९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता