रेखा थापाको नयाँ फिल्ममा दयाहाङ र सौगात « Khabarhub

रेखा थापाको नयाँ फिल्ममा दयाहाङ र सौगात


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा आफै आफै समेत शीर्ष भूमिकामा रहने यो फिल्ममा दयाहाङ राई र सौगात मल्लको पनि अभिनय रहनेछ ।

हालै रेखाले दयाहाङ र सौगातसँग कागजी सम्झौता पनि गरेकी छिन् । फिल्मको नाम अझै जुराइएको छैन । यद्यपि फिल्ममा निर्देशन सविर श्रेष्ठको रहनेछ । फिल्ममा जगदिश्वर थापाको कथा रहनेछ ।

साथै फिल्मको रिलिज मिति पनि तय गरिएको छ । यो फिल्म आगामी वर्षको तिहारमा रिलिज हुनेछ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : ४४ बजे

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै