पेट्रोल भर्न पम्पमा गएका दुई जनाले चोरे काउन्टरबाट डेढ लाख « Khabarhub

पेट्रोल भर्न पम्पमा गएका दुई जनाले चोरे काउन्टरबाट डेढ लाख


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर, महालक्ष्मी नगरपालिका-४ वोझेपोखरी बस्ने कुरजी चौधरीको घरबाट नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

सोही घरमा डेरा गरी बस्ने लक्ष्मी पहरीको कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ र चौधरीको कोठाबाट करिब ४ लाख ६५ हजार रुपैयाँ गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

रुपन्देही, रोहीणी गाउँपालिका-३ परासीझुंगास्थित मिलन ब्रदर्श पेट्रोल पम्पको काउण्टरबाट नगद १ लाख ५० हजार रुपैयाँ मंगलबार बेलुका चोरी भएको छ । २ वटा पल्सर मोटरसाइकलमा आएका २ जना ब्यक्तिहरुले पेट्रोल भर्ने क्रममा काउण्टरमा रहेको सो नगद चोरी गरेका हुन् ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ३ : ३० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७