टुँडिखेलमा मगरहरुले मनाए माघे संक्रान्ति (फोटो फिचर) « Khabarhub

टुँडिखेलमा मगरहरुले मनाए माघे संक्रान्ति (फोटो फिचर)


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा विशेष कार्यकमको आयोजना गरिएको छ ।

माघे संक्रान्तिलाई मगर समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री विना मगरको पनि उपस्थित रहेका थिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ४ : ४५ बजे

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ