प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा, बिहेको संकेत ! « Khabarhub

प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा, बिहेको संकेत !


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका प्रियंका कार्की आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् ।

उनले एक पोस्ट सार्वजनिक गर्दै ‘कसले बिहे गर्दैछ?’ भनेर फ्यानलाई सोधेकी छिन् । फ्यानले प्रियंकालाई बधाई समेत दिएका छन् ।

लामो समयदेखि आयुष्मान देशराज जोशीसँग प्रेममा रहेकी प्रियंकाले बिहे गर्ने संकेत गरेकी छिन् । त्यसो त धेरै अगाडि नै प्रियंका र आयुष्मानले इङ्गेजमेन्ट गरिसकेका छन् ।

इङ्गेजमेन्ट गरे पनि बिहेको विषयमा भने प्रियंकाले छिट्टै गर्ने मात्र बताउने गरेकी थिइन् ।

स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । प्रियंकासँगै सहाना बज्राचार्य, सिवांगी प्रधान लगायत थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाउनेछन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : १९ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि