बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

सानो भर्‍याङस्थित ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताए ।

बम विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी र गेटमा पनि क्षति भएको छ ।

बम विस्फोटको विप्लव नेतृत्वको नेकपाले गराएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ८ : ५६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता