ए डिभिजन लिगः उपाधीका लागि मछिन्द्र र आर्मी भिड्दै « Khabarhub

ए डिभिजन लिगः उपाधीका लागि मछिन्द्र र आर्मी भिड्दै


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी भिडन्त आज हुँदैछ ।

यसका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यो खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । खेल जसले जीते पनि लिगमा नयाँ क्लब च्याम्पियन हुन लागेका हुन । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

स्थिर प्रर्दशन र टिम गेमको राम्रो नमुना प्रस्तुत गरेको आर्मी लयमा देखिन्छ । राष्ट्रिय टिमका अधिकांश स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रसंग व्यक्तिगत रुपमा उत्कृष्ट खेल्न सक्ने खेलाडीको मिश्रण छ ।

दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधी जित्नेमा ढुक्क समेत छन् । लिगमा आर्मी शीर्ष स्थानमा छ भने मछिन्द्र दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : १३ बजे

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर