खवास उत्कृष्ट फरवार्ड बन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ « Khabarhub

खवास उत्कृष्ट फरवार्ड बन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् ।

यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका अनन्त तामाङ, उत्कृष्ट गोलकिपर मनाङका दिप कार्की र उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटवाल चुनिए ।

उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही १ लाख ५० हजार प्राप्त गरे ।

यस्तै लिगका युवा खेलाडी बन्दै एनआरटीका दर्शन गुरुङले मणिविक्रम शाह स्मृति युवा खेलाडी अवार्ड पाए । उनले १ लाख प्राप्त गरे ।

विधागत अवार्ड विजेता खेलाडी

उत्कृष्ट फरवार्ड – भरत खवास (आर्मी)
उत्कृष्ट मिडफिल्डर – विशाल राई ‘बी’ (मछिन्द्र)
उत्कृष्ट डिफेन्डर – अनन्त तामाङ (थ्री स्टार )
उत्कृष्ट गोलकिपर – दिप कार्की (मनाङ)
उत्कृष्ट प्रशिक्षक – प्रवेश कटवाल (मछिन्द्र)
युवा खेलाडी – दर्शन गुरुङ (एनआरटी)

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : १० बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती