जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि « Khabarhub

जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरापोखरामा शनिवार सम्पन्न भएको १४औँ संस्करणकोसफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जापानका ताकानाशीरोसुकीले जितेका छन्

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुईघण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उनी च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरे

१३औँ सागमा स्वर्ण विजेतासशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए

दुई घण्टा २८ मिनेट सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीयबनेका उनले रु एक लाख पुरस्कार प्राप्त गरे

गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरीक्रमशः तेस्रो सान्त्वना स्थान हासिल गरी रु ७५ रु १५ हजार पुरस्कार पाए

उपाधि विजेता ताकानाशीले जापानको कोमागानेशहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए

पोखरा शहर कोमागानेबीच मितेरीसम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उनले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमासहभागी बन्ने जानकारी दिए

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २२ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित