मेयरले टेबलमै चढेर सलामी लिएपछि चर्को आलोचना « Khabarhub

मेयरले टेबलमै चढेर सलामी लिएपछि चर्को आलोचना


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङबाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका छन्

उनी चर्चामा रहनुको कारण एउटा तस्वीर हो

लाइनै उभिएका आठ जना मध्ये मेयर पौडेल टेबलमाथि उभिएका छन् सामाजिक सञ्जालमा भेटिने तस्वीरमा उनले सलामी दिइरहेको पाउन सकिन्छ

प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा प्रमुख अतिथि भएर गएका मेयर पौडेल मार्च पास गर्दैआएका खेलाडीलाई सलामी फर्काउन टेबुलमाथि चढेका हुन्

आयोजकको भनाईलाई मान्दै आफू टेवलमा चढेको उनले बताएका छन् तर सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना भइरहेको

केही महिना अघि पनि विभिन्न जनप्रतिनिधि पिर्के, टेबुले सलामी लिएका कारण आलोचनाको पात्र बनेका थिए

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : ४७ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण