तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको  पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबार ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ०८ बजे

सरगम राई र अनु चौधरीको ‘भाकी सके’ सार्वजनिक

काठमाडौँ- गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको

विश्वका आधा लोकतान्त्रिक देशमा ‘लोकतन्त्रको क्षय’

काठमाडौँ- एक अन्तर्राष्ट्रिय संस्थाले विश्वका आधा लोकतान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको

कम्युनिस्टबिनै बहुमतको सरकार बन्ला ? समीकरण यस्तो छ

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै

लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमालेको आग्रह

काठमाडौँ- नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाललाई पहिलो झड्का, आशिफ शेख ७ रन बनाएर आउट

काठमाडौँ- नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत