बिहेको पार्टीमा हेलिकप्टरबाट आए आँचल र उदिप « Khabarhub

बिहेको पार्टीमा हेलिकप्टरबाट आए आँचल र उदिप


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठको बिहेको भव्य पार्टी दिइएको छ । यो जोडीले शनिवार राजधानीको हायात होटलमा पार्टीको आयोजना गरिएको थियो ।

आँचल र उदिपले फागुन २९ मा बिहे गरेका थिए । हायात होटलमा आँचल र उदिप हेलिकप्टरबाट पुगेका थिए ।

बिहेको पार्टीमा चर्चित सेलिब्रेटीको उपस्थिति थियो । पार्टीमा हरिवंश आचार्य, प्रदीप भट्टराई, दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा शिवाकोटी, रेखा थापा, वर्षा राउत, सञ्जोग कोइराला, बसुन्धरा भुसाल, केकी अधिकारी, रीमा विश्वकर्मा, निती शाह, पुष्प खड्का लगायत सेलिब्रेटी उपस्थित थिए ।

आँचलले बिहे भोजमा लगाएको लेहेङ्गाको पनि चर्चा चलेको थियो । यो लेहेंगा १६ केजीको भएको र १६ लाख परेको बताइएको छ । आँचललाई उक्त लेहेंगामा खुबै सुहाएको थियो ।

हिन्दू संस्कृतिअनुसार यी दुईले बिहे गरेका थिए । आँचल हेलिकप्टरबाट झर्दा उदिपले उनको हात समाएका थिए ।

आँचल र उदिपलाई सेलिब्रेटी र फ्यानले बिहेको शुभकामना दिएका छन् ।

तस्वीर– प्रदीप भट्टराईको फेसबूकबाट ।

झण्डै एक वर्ष प्रेमसम्बन्धमा रहेर आँचल र उदिप विवाह बन्धनमा बाँधिएका हुन् ।

तस्वीरहरु: मेरोफिल्म डटकम

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ४६ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस