सनसिटी अपार्टमेन्टमा बस्ने वेनिषा भन्छिन् – म सुरक्षित छु | Khabarhub Khabarhub

सनसिटी अपार्टमेन्टमा बस्ने वेनिषा भन्छिन् – म सुरक्षित छु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ बस्ने अन्यमा पनि कोरोना सर्न सकेको सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

उक्त अपार्टमेन्टमा नायिका वेनिषा हमाल पनि बस्ने गर्छिन् । परिवारसँग अपार्टमेन्टमा बस्दै आएकी वेनिषाले त्यहाँ आफू सुरक्षित रहेको बताएकी छिन् । उनले वेनिषाले बेलायतबाट आएका २ जनामा कोरोना देखिएपछि केही मानसिक तनाव भने परेको बताएकी छिन् ।

अपार्टमेन्टको बल्क नम्बर जे मा बस्दै आएकी वेनिषाले भनिन् – ‘म र मेरो परिवार सुरक्षित छौं, हजुरहरुले देखाउनुभएको माया, सद्भाव र चिन्ताका लागि आभार प्रकट गर्न चाहन्छु ।’

वेनिषाले सबैलाई घरमै बसी लकडाउनका पूर्ण पालना गर्न पनि अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको