घरायसी विवादका कारण महिलाले लगाइन् आफ्नै जिउमा आगो « Khabarhub

घरायसी विवादका कारण महिलाले लगाइन् आफ्नै जिउमा आगो


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– सुनसरीमा एक महिला आफ्नै जिउमा आगो लगाउँदा घाइते भएकी छन् ।

जिल्लाको बर्जु गाउँपालिका–५ लप्टोलियाकी ३२ वर्षीय धनमाया भट्टराई आफ्नै जिउमा आगो लगाउँदा घाइते भएकी हुन् ।

मंगलबार राति करिब ११ बजेको समयमा सामान्य घरायसी विवादका कारण आवेशमा आएर धनमायाले आफ्नै जिउमा आगो लगाएको इलाका प्रहरी कार्यालय सितागंजले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनले जिउमा मट्टितेल खन्याएर आगो लगाएकी थिइन् । आगो लगाएर घाइते भएकी धनमायालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : १५ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी