सनसिटी अपार्टमेन्टमा आरडीटीबाट गरिएको परीक्षणमा २ सय ९८ जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

सनसिटी अपार्टमेन्टमा आरडीटीबाट गरिएको परीक्षणमा २ सय ९८ जनाको रिपोर्ट नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका ९ को पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा २ सय ९८ जनाको र्‍यापिट डाइग्रोष्टि टेष्ट ( आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।

नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार अपार्टमेन्टको ए ब्लगमा बस्ने २ सय ४२ र ५६ जना कार्मचारी सहित २ सय ९८ जनाको ¥यापिट टेष्टको नजिता नेगेटिभ आएको हो ।

सोही अपार्टमेन्टमा बस्ने एकै परीवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि अपार्टमेन्टमा रहेका व्यक्तिहरुको आरडीटीको विधिबाट कोरोना परीक्षण शुरु गरेको हो ।

नगरपालिकाका प्रमुख थापाका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकको टोलीले विहान ९ बजेदेखि अपार्टमेन्टको ए ब्लकका व्यक्तिहरु र कामदारहरुको कोरोना परीक्षण गरेका थिए ।

नगरपालिकाका प्रमूख थापाले खबरहबसँग भने, ‘स्वास्थ्य मन्त्रालयको टोलीले अपार्टमेन्टको ए ब्लकडको व्यक्तिहरु र कर्मचारीको गरी २ सय ९८ जनाको ¥यापिट टेष्ट गरीएको थियो, आज टेष्ट भएको सबैको जतिजा नेगेटिभ आएको छ ।’

अपार्टमेन्टमा रहेका सबै व्यक्तिको आरडीटीबाट परीक्षण गरिने नगरपालिकाका प्रमुख थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : ०१ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा