फिल्म ‘खैलाबैला’ बन्ने « Khabarhub

फिल्म ‘खैलाबैला’ बन्ने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र इन्टरनेनमेन्ट प्रालिको ब्यानरमा फिल्म ‘खैलाबैला’ निर्माण हुने भएको छ । नेत्र गुरुङले निर्देशन गर्ने यो फिल्मको घोषणा सामाजिक सञ्जालमार्फत गरिएको हो ।

लकडाउन खुलेपछि कलाकार छनोट गरिने जनाइएको छ । निर्देशक गुरुङले फिल्मको कथा आफैले लेखिरहेका छन् । यसअघि उनले ‘नाइके’ फिल्म बनाएका थिए ।

नयाँ वर्षको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : ०५ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८