र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका दुई जनामा देखिएन कोरोना « Khabarhub

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका दुई जनामा देखिएन कोरोना


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार गरिएको आरडीटी परिक्षणमा तिलाठी कोइलाडी-१ र खडक नगरपालिका-११ बनौलीका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।

आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुको स्वाब पीसीआर परिक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो ।

बुधबार पीसीआर परीक्षणमा दुबै जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : ३७ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले