सुत्केरीको हेलिकप्टरद्वारा उद्धार « Khabarhub

सुत्केरीको हेलिकप्टरद्वारा उद्धार


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ ।

मगरले आज बिहान शल्यक्रियामार्फत धौलागिरि अस्पतालमा छोरा जन्माए पनि अत्याधिक रक्तश्रावका कारण थप उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए।

थापाले शल्यक्रियामार्फत बच्चा निकालिए पनि रक्तश्राव नरोकिएपछि काठमाडौँ रेफर गर्नुपरेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : २१ बजे

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा